June 11, 2026, Thursday
२८ जेष्ठ २०८३, बिहीबार
Trending

विविध

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गैर आवासीय नेपाली संघ स्पेनद्वारा बर्दियामा बाढी प्रभावितलाई राहत

गेरूवा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले गेरूवा गाउँपालिका वार्ड नम्बर २को राजिपुर र बनघुस्रा ३ को बनकटी र खैरवाङका बाढी पीडित १६८ जना लोपन्मुख राजी तथा सोनाहालाई कम्बल, दाल, चामल वितरण गरेको छ। गैर आवासीय नेपाली संघका अभियन्ता गोविन्द सुवेदी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका पूर्व अध्यक्ष एकराज…

घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

घरमा बोलाएर जडिबुटीबाट उपचार गर्नेहरुसंग सावधान रहनु पर्ने

राजापुर। जिल्ला प्रहरी कार्यालय बर्दियाले धामी, झाँक्रीले उपचार गर्छन भन्ने अन्धबिश्वासमा नपर्न सबैमा आग्रह गरेको छ । धामी, झाक्रीले उपचार गर्ने नाममा महिला, बालिका, युवती कोहि पीडित भए  संपर्क राख्न समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले सबैमा अनुरोध गरेको छ। बिगत १ बर्ष देखि मृगी रोगको उपचार गराई रहेकी नाबालिकालाई कार्तिक २३ गते बिहान १०:०० बजेको …

  • बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दियामा एक घन्टामा मोबाइल चोर पक्राउ, ४ प्रहरी पुरस्कृत

    बर्दिया । गुलरियास्थित निलो आयल पेट्रोल पम्पका सेवाग्राहीको मोबाईल खोसेर बाइकमा भागेका  चोरलाई  १ घन्टा भित्र मोबाईल सहित पक्राउ परेका छन् । प्रहरी निरीक्षक पवन पछाइ,प्रहरी हवल्दार सोम वलि, प्रहरी जवान सुरेन्द्र खड्का र लक्ष्मि नारायण मोर्यले उनीहरूलाई पक्राउ गरेको...

  • चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    चिसापानीमा अब्बल कार्य गर्दै महिला ट्राफिक सबिता रावल

    कोहलपुर । बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता...

  • प्रधान सेनापति  शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    प्रधान सेनापति शर्मा मित्रराष्ट्र भारत भ्रमणमा

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँ बिहान आठ बजे नेपाली सेनाको जहाजमार्फत भारतको नयाँ...

  • सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी भन्सार नाका निरीक्षण

    तातोपानी । सभामुख अग्नि प्रसाद सापकोटा, अर्थमन्त्री जनार्दन शर्माले नेपाल चीनबीचको उत्तरी सीमा तातोपानी भन्सार निरीक्षण गर्नु भएको छ।  सभामुख सापकोटा, अर्थमन्त्री शर्माले सोमबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्ड र तातोपानी भन्सारको अवस्था बुझ्नु भएको हो। सभामुख सापकोटा, अर्थमन्त्री ...

  • चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई तीन लाख डोज खोप

    काठमाडौं । नेपाली सेनालाई चीनको जनमुक्ति सेनाले तीन लाख डोज कोभिड–१९ को खोप प्रदान गरेको छ । प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले सोमबार उक्त सहयोग प्रदान गर्नुभएको हो । त्यस अवसरमा सहयोगस्वरूप उपलब्ध १० थान भेन्टिलेटर र १००...