October 23, 2026, Friday
७ कार्तिक २०८३, शुक्रबार
Trending

मुख्य समाचार

नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराउनु भएको छ । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिनुु भयो। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ । अब…

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

लुम्बिनीको मन्त्रीपरिषद विस्तार हुँदै, बर्दियाबाट तिलक शर्मा हिमाल र बांकेबाट सुरेन्द्र हमाल मन्त्री बन्दै

भालुवाङ । माओवादी र कांग्रेस दुवै पार्टीमा आकांक्षी धेरै भएकाले लुम्बिनी प्रदेशमा मन्त्री छान्‍न सकस छ । यही कारण सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने रणनीतिमा छ । मुख्यमन्त्री कुल प्रसाद केसी र ग्रामिण तथा शहरी विकासमन्त्री डिल्ली चौधरी काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका नेतासँग मन्त्री परिषद् विस्तारबारे राय लिनु भएको…

  • प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    गुलरिया । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनु...

  • नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

    नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

    गुलरिया । नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको...

  • के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो। कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज...

  • अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    गुलरिया । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल संपर्क कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७७६वटा उजुरी परेकोमा ५०३ उजुरीको छानविन सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७६ /०७७मा ५७५ उजुरी...

  • मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

    मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनु भएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उँहाले राजीनामा दिनु भएको हो ।पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनु भएको...

  • सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

    सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

    गुलरिया। सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो...