अब परीक्षा दिने पालो समाजको: राजेन्द्र प्रसाद धिताल, विश्लेषक,
नेपाली काङ्ग्रेसले मधुवन नगरपालिकामा आदरणीय नेता तेज बहादुर भाटलाई मेयरको उमेदवार बनाएसगै त्यस क्षेत्रमा एक प्रकारले नवीन उत्साह एवम् उर्जाको संचार भएको छ।लोकतान्त्रिक आन्दोलनप्रती पूर्ण समर्पित ,सरल ,सादा जीवन शैली भएको ,समकालीन राजनीतिक वृत्तमा एउटा अनौठो चरीत्र भएको साधु व्यक्ति...