बुटवल ज्योतिनगरमा फेरि पहिरो झरेपछी स्थानीय त्रसित
बुटवल । बिगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात वटा घर पुरिएका छन्। ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ बर्षपछी अहिले फेरि पहिरो झरेपछी स्थानीय त्रसित बनेका छन्। बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो...
