October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

गुलरिया । बर्दियामा अक्सिजन उत्पादन सुरु भएको छ। कोभिड १९ को तेस्रो वेभ तयारीका लागि बर्दिया अस्पताल गुलरियाले बर्दिया अस्पताल गुलरियामा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको अस्पतालका वरिष्ठ मेसु प्रमुख डा शुभाष पाण्डेयले बताउनु भयो। बर्दिया अस्पतालमा रहेको अक्सिजन सिलिण्डरले २४ घण्टामा ७५ सिलिन्डर ( २० Nm3/प्रति घण्टा ) अक्सिजन उत्पादन गर्ने पाण्डेयले बताउनु…

ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह प्रथम भएको छ भने  प्रहरी जवान राजेन्द्र चौधरी र पत्रकार निर्मल घिमिरेको समुह द्वितीय भएको…

  • साउन २९ सम्म देशभर मास्क अभियान सञ्चालन

    साउन २९ सम्म देशभर मास्क अभियान सञ्चालन

    लुम्बिनी पत्र । कोरोना भाइरस संक्रमणबाट जोगाउन आजदेखि देशभर मास्क अभियान सञ्चालन गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागेको हो। आजबाट सुरु...

  • सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

    सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

    काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साउन २१ गते बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो । उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष...

  • बर्दियामा सशस्त्र विओपि खैरीचन्दनपुर झप्टीको भवन उदघाटन

    बर्दियामा सशस्त्र विओपि खैरीचन्दनपुर झप्टीको भवन उदघाटन

    जिल्ला बर्दिया राजापुर न.पा.१० खैरीचन्दनपुर झप्टि स्थित तेस्रो चरण अन्तरगत स्थापना हुने बिओपि खैरीचन्दनपुर झप्टिको नवनिर्मित भवन समुद्घघाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति स.प्र.ना.म.नि. किशोर प्रधान ज्यूको प्रमुख आतिथ्यतामा गेरुवा गाँउपालिकाका अध्यक्ष जमान सिंह...

  • अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    गुलरिया । दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ परेको प्रजिअ राम बहादुर कुरुम्वाङले बताउनु भयो । पूर्व–पश्चिम...

  • सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

    सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

    बुटवल । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी...