भारतीय वनका कर्मचारीद्वारा नेपाली युवाको अपहरण, खोजीका लागि टोली परिचालन
लुम्बिनी पत्र। भारतीय वनका कर्मचारीले बर्दियाको सीमा भित्र आएर २ नेपालीलाई ६० वटा बाख्रा सहित अपहरण शैलीमा भारत लिएर गएका छन् । बर्दियाको बढैया ताल १ सानो डाँफे मा नेपाल भारत ४३ नम्बर पिलर नजिकै नेपाल तर्फ बाख्रा चराई रहेका...
