October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

तस्करीमा बालबालिकाको प्रयोग हुन् थालेकाले अभिभावकहरु सचेत हुनु पर्ने

तस्करीमा बालबालिकाको प्रयोग हुन् थालेकाले अभिभावकहरु सचेत हुनु पर्ने

लुम्बिनी पत्र । बर्दियामा चोरी तस्करीमा बालबालिकाको प्रयोग हुन् थालेकोले अभिभावकहरु सजग र सतर्क हुनु पर्ने देखिन्छ । सीमा नाकामा भारत तर्फ डिजल, पेट्रोल तस्करी गरी पठाउन र नेपाल तर्फ सुर्ती, लागु औषध, खाद्यबस्तु तस्करी गरी ल्याउन तस्करहरुले बालबालिका प्रयोग गर्न थालेको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाका प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु…

बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने

बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न पाइने

लुम्बिनी पत्र । नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र  सर्तहरुको पूर्ण पालना गर्ने गरी बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न  पाउने सूचना जिल्ला प्रशासन कार्यालय बर्दियाले प्रकाशित गरेको छ। असार २१ मा कार्यदलले पेश गरेको प्रतिवेदनलाई समेत आधार लिई बर्दिया जिल्ला भित्र सार्वजनिक सवारी साधनहरु संचालन गर्न  पाउने सूचना जारी गरिएको…

  • बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

    बर्दिया लगायत लुम्बिनी प्रदेश भर संयुक्त सवारी चेकजाँच तीब्र

    लुम्बिनी पत्र । बर्दिया लगायत लुम्बिनी प्रदेशका जिल्लाहरुको बिभिन्न स्थानहरुमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया तथा अन्य प्रहरी युनिटहरुसंगको सहकार्यमा संयुक्त सवारी चेकजाँच तीब्र बनाइएको जिल्ला ट्राफीक प्रहरी कार्यालय बर्दियाका प्रमुख गोपाल वहादुर ज्ञवालीले...

  • कर्णाली  सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर...

  • विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी...