October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भन्नु भयो, ‘त्यसका लागि सरकारका सबै निकायबीच सहकार्य र समन्वय आवश्यक छ । कोरोना नियन्त्रण राज्यको मूल दायित्व नै हो…

खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

लुम्बिनी पत्र । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा बेपत्ता भएका छन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएका हुन् । डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन…

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ...

  • विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

    विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाल तरुण दलका पूर्व का वा अध्यक्ष श्री जन्मजय तिमिल्सिनाको प्रमुख आथित्यतामा चाईना फाउन्डेसन फर पोभर्टी एलिभीएसन, अलीबाबा फिलान्त्रोफीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर काठमाडौंले गेरूवा गाउँपालिका तथा राजापुर र मधुवन...

  • बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

    बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

    लुम्बिनी पत्र । चोरी तस्करी , भन्सार राजश्व छलि, अवैध आवागमन, अवैध रूपले सामान आयात निर्यात हुन नदिन सशस्त्र प्रहरीले बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन...