October 24, 2026, Saturday
८ कार्तिक २०८३, शनिबार
Trending

मुख्य समाचार

कर्मचारीको पक्षमा सर्वोच्चको न्यायिक  फैसला

कर्मचारीको पक्षमा सर्वोच्चको न्यायिक फैसला

गुलरिया । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ । संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा समायोजन भएका ३४ शाखा अधिकृतहरूलाई सङ्घमा पदस्थापन गरी विभिन्न निकायमा खटाएको हो । जसमध्ये आधा भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको…

सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्नुपर्छ: प्रहरी महानिरीक्षक थापा क्षेत्री

सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्नुपर्छ: प्रहरी महानिरीक्षक थापा क्षेत्री

गुलरिया । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका…

  • मुख्यमन्त्री  केसीलाइ विश्वासको मत प्राप्त भयो

    मुख्यमन्त्री केसीलाइ विश्वासको मत प्राप्त भयो

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रतिपक्ष दलको उपस्थिती बिनै केसीले सदनबाट विश्वासको मत लिनु भएको हो। सोमबार दिउँसो ४ बजे सुरु भएको नवौं अधिवेशनको पाँचौ बैठकमा मुख्यमन्त्री केसीलाई प्रदेशसभाका ४२ सदस्यले...

  • किन बन्दै छ गुलरिया लागू औषधको हब

    किन बन्दै छ गुलरिया लागू औषधको हब

    गुलरिया । बर्दियाको गुलरिया बजार क्षेत्र वरिपरि लागू औषध सेवन, बिक्री वितरण र ओसारपसारको समस्याले विकराल रूप लिँदैछ। अभिभावक, समुदाय, वडा कार्यालय, सरोकारवाला निकायहरु गम्भिर भई यस विरुद्ध सशक्त र प्रभावकारी सचेतना तथा नियन्त्रण अभियान चलाउनु पर्ने देखिन्छ। बर्दिया प्रहरीद्वारा...

  • बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया। ट्राफिक प्रहरीको नियमित सकृयता, प्रभावकारी  चेक जाँचले जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन झण्डै दोब्बर बढेको छ ।  आर्थिक वर्ष ०७६/०७७ भन्दा करिव दोब्बर बढीले राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६५लाख २ हजार राजस्व...

  • भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

    भदौ मसान्तभित्र सि सी टी वी/ क्यामरा जडान गरेको विवरण बुझाउनु पर्ने

    गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सी सी टी वी/ क्यामरा जडान गरेको जानकारी  तोकिएको ढाँचामा विवरण भरी २०७८ भाद्र मसान्त भित्र  जिल्ला प्रशासन कार्यालय बर्दियामा आइपुग्ने गरी पठाउन कार्यालय, बैंक, उद्योगी, व्यापारी, विद्यालयको नाउँमा सूचना प्रकाशित गरेको छ ।...

  • महामारीले साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा

    महामारीले साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा

    गुलरिया । साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ । छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो । उक्त अध्ययन...

  • पुरातत्विक वस्तु सहित गुलरियामा ५ जना पक्राउ

    पुरातत्विक वस्तु सहित गुलरियामा ५ जना पक्राउ

    गुलरिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित ५ जना पक्राउ गरेको छ। भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं...