October 25, 2026, Sunday
९ कार्तिक २०८३, आईतवार
Trending

मुख्य समाचार

केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

मधुवन । केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा परेका छन्। भदौ२२ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट ट्याक्टर सहित मानिस नियन्त्रणमा लिएको हो। जम्मा मुल्य रू. ४ लाख ३०हजार…

चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

लुम्बिनी पत्र । चौधरी फाउण्डेसन र फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा निःशुल्क एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ ।  शिविरमा ३२२ जना आँखाका बिरामीले सेवा लिएका छन्।  जाँचमा ५१ जना मोतिबिन्दुका बिरामी फेलापरेकोमा निजहरुको आँखाको अपरेसनका लागि आवश्यक थप जाँच लगायतका कार्यहरु गर्नका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर…

  • १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    कर्णाली प्रदेश । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महतले युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र बुबाले गरेको राजनीतिक प्रतिबद्धता पूरा गर्न राजनीतिमा सक्रिय भएको बताउनु भएको छ। वडामा...

  • राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

    राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

    गुलरिया । ४ किलो २१.४९ ग्राम सुन सहित २ जना मानिस पक्राउ परेका छन्। भदौ१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्टबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख , प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताउनु...

  • काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    गुलरिया । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि राजधानी काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।ती जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।...

  • ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित...

  • खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    खोलाले कार बगाउँदा चार जनाको मृत्यु

    गुलरिया । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।  कारलाई गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो । नेपालगंजबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने खोला क्रस...