बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन
बर्दिया। ट्राफिक प्रहरीको नियमित सकृयता, प्रभावकारी चेक जाँचले जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन झण्डै दोब्बर बढेको छ । आर्थिक वर्ष ०७६/०७७ भन्दा करिव दोब्बर बढीले राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६५लाख २ हजार राजस्व...
