June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

अर्थवाणिज्य

१६लाख९१ हजार ५सय बराबरको केराउ र साइकल बर्दिया प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझायो

१६लाख९१ हजार ५सय बराबरको केराउ र साइकल बर्दिया प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझायो

गुलरिया  । बर्दिया प्रहरीले १६८.७५ क्विन्टल केराउ र साईकल थान-८ अन्दाजी बजार मुल्य रू. १६लाख९१  हजार ५सय बराबरको नियन्त्रणमा लिई रितपुर्वक बरामद  गरेको छ ।  बरामद गरिएको केराउ, साइकल आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।  भदौ ३ गते राती १२:३० बजेको…

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी : प्रहरी महानिरीक्षक थापा क्षेत्री

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी : प्रहरी महानिरीक्षक थापा क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न जरुरी रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट बुधबार भिडियो कन्फ्रेन्सद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुखहरु, सबै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी…

  • कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

    कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

    दाङ । दाङको राजपुर गाउपालिका वडा नं. ५ स्थित मनिहिवा बन उपभोक्ता समितिले कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर छ । सूचना अनुसार भदौ १ गतेका दिन यस अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय...

  • उदाहरणीय सहयोगी मनले मृगौला पीडितको उपचारमा सहयोग गरे

    उदाहरणीय सहयोगी मनले मृगौला पीडितको उपचारमा सहयोग गरे

    गुलरिया ।आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला रोग पीडित वन रक्षक राजन उपाध्यायलाई  सहयोगी मनहरुबाट प्राप्त नगद सहयोग  हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाको पहलमा मृगौला रोग पीडित  वन रक्षक राजन उपाध्यायलाई डिभिजन वन कार्यालय बर्दिया मार्फत...

  • बर्दिया जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न

    बर्दिया जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न

    गुलरिया । प्लान इन्टरनशेनल नेपालको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बर्दिया र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  निमित्त प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता बर्दिया...

  • ट्रकको ठक्करबाट बर्दियाका २को निधन

    ट्रकको ठक्करबाट बर्दियाका २को निधन

    बर्दिया । ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–८ का चेतन बोहोरा र सोही ठाउँका प्रदिप चौधरी रहेका छन् ।उनीहरूको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...

  • प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    गुलरिया । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनु...