सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद
काठमाडौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरको छ । भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको...
