June 19, 2026, Friday
५ असार २०८३, शुक्रबार
Trending

अर्थवाणिज्य

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

चेपाङ्गमा बबई नदीको पानीको सतहले सतर्कता तह पार गर्यो

गुलरिया । आज बबई नदीमा पानीको सतह  यस वर्षकै सबैभन्दा उच्च छ। बबई नदीको चेपाङ्गमा पानीको सतहले सतर्कता तह पार गरेको छ। पानी घट्दो रूपमा भएपनि सतर्कता तह ५.० मिटर पार गरी पानीको सतह ५.५८ मीटर पुगेको जल तथा मौसम विभागले जनाएको छ। चेपाङ्ग पानीले सतर्कता तह पार गरी खतराको तह ( ६.१० मीटर) नजिक…

घर छोडेर हिँडेका ३ जना बालिकाहरुको बर्दिया प्रहरीद्वारा खोजी कार्य तीब्र

घर छोडेर हिँडेका ३ जना बालिकाहरुको बर्दिया प्रहरीद्वारा खोजी कार्य तीब्र

ठाकुरबाबा। अभिभावकलाई थाहा नदिई घर छोडेर हिँडेका एउटै गाउँका ३ जना टिन एज बालिका/किशोरीहरुको बर्दिया प्रहरीले खोजी कार्य तीब्र पारेको छ। बर्दियाको ठाकुरबाबा ९ बेतहनीका १६ वर्षीया सावित्री बरायली, यमुना परियार, अनिता पुन मगर बाँके नेपालगन्ज तिर गएको देखाएकाले बाँके प्रहरीसँग समन्वय गरी खोजी कार्य तिब्र बनाइएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु…

  • अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक...

  • अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    गुलरिया । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल संपर्क कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७७६वटा उजुरी परेकोमा ५०३ उजुरीको छानविन सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७६ /०७७मा ५७५ उजुरी...

  • कुलमान घिसिङद्वारा पदभार ग्रहण

    कुलमान घिसिङद्वारा पदभार ग्रहण

    गुलरिया । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ।  नेपाल विद्युत प्राधिकरणका नव नियुक्त  कार्यकारी निर्देशक कुलमान घिसिङले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीबाट  नियुक्ति पत्र बुझें लगतै पदभार ग्रहण गर्नु...

  • कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण

    कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण

    गुलरिया । "नेपाल मास्क अभियान" अन्तर्गत साउन२६ गते जिल्ला जनस्वास्थ्य कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा  कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ब्यानर, पर्चा, स्टिकर सहित परिक्रमा गरी माईकद्वारा अनिबार्य मास्क लगाउन र कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने बिबिध सचेतनामुलक सन्देश...

  • मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    बर्दघाट । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले  बताउनु भयो ।...