खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता
लुम्बिनी पत्र । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा बेपत्ता भएका छन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १०...
