June 19, 2026, Friday
५ असार २०८३, शुक्रबार
Trending

अर्थवाणिज्य

पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार

पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार

गुलरिया । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठ मकवानपुरको दामनमा सम्पन्न  तेस्रो पूर्ण बैठकले विभिन्न निर्णयहरु  गरेको छ। अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा मकवानपुरको दामनमा बसेको बैठकले पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको छ । तीन वर्षे कार्ययोजना अन्तरगत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा…

गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

गुलरिया मूर्तीहा नाकाको लागि सांसद गौतमको थप पहल

गुलरिया । बर्दिया लगायत पश्चिम नेपालको विकास एवम् समृद्धिमा निरन्तर सक्रिय अतुलनीय योगदान पुर्याउदै आउनु भएका संघीय सांसद, नेपाली कांग्रेस बर्दियाका सभापति,पूर्व मन्त्री सञ्जय कुमार गौतमले गुलरिया (सुरजपुर) – मुर्तीहा नाकामा यात्रु तथा सवारी साधन आवागमनको सुविधा प्रदान गर्न गराउन पहल गर्नु भएको छ । स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाएर गुलरिया (सुरजपुर) – मुर्तीहा नाकामा…

  • अबैध लेडिज कुर्ता र बैखा जातका माछा  बरामद

    अबैध लेडिज कुर्ता र बैखा जातका माछा बरामद

    गुलरिया । चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरिएको २३ हजार बराबरको  गरेको अबैध लेडिज कुर्ता र बैखा जातका माछा बर्दियामा बरामद भएको छ।  सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले  बरामद गरेको लेडिज कुर्ता आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा ...

  • कर्मचारीको पक्षमा सर्वोच्चको न्यायिक  फैसला

    कर्मचारीको पक्षमा सर्वोच्चको न्यायिक फैसला

    गुलरिया । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ । संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा समायोजन भएका ३४ शाखा अधिकृतहरूलाई सङ्घमा...

  • गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

    गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

    कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको...

  • मुख्यमन्त्री  केसीलाइ विश्वासको मत प्राप्त भयो

    मुख्यमन्त्री केसीलाइ विश्वासको मत प्राप्त भयो

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रतिपक्ष दलको उपस्थिती बिनै केसीले सदनबाट विश्वासको मत लिनु भएको हो। सोमबार दिउँसो ४ बजे सुरु भएको नवौं अधिवेशनको पाँचौ बैठकमा मुख्यमन्त्री केसीलाई प्रदेशसभाका ४२ सदस्यले...