June 24, 2026, Wednesday
१० असार २०८३, बुधबार
Trending

अर्थवाणिज्य

सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

मधुवन। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेले अवैध पैठारी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सरोकारवालासहित सीमा नाकामा संयुक्त गस्ती गरेको  छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक डा. बिनिता तामाङ ,  सशस्त्र प्रहरी  नायब उपरीक्षक गोविन्द के सी, प्रहरी निरीक्षक हरी खड्का, पशु क्वारेन्टाइन चेक पोस्ट गुलरियाका पशु स्वास्थ्य प्राविधिक नारायण प्रसाद पोख्रेल, पशु स्वास्थ्य प्राविधिक…

गुलरियामा चितुवाको आक्रमणबाट क्षती

गुलरियामा चितुवाको आक्रमणबाट क्षती

गुलरिया । गुलरियामा चितुवाको आक्रमणबाट क्षती भएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसी २२ वटा खसी तथा बाख्रा मारेको स्थानीय जगदीश अधिकारीले बताए  । असोज ११ गते रातिको समयमा चितुवा आई खोरमा रहेको २२ वटा खसी तथा बाख्रा मारेको…

  • कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    कुलबहादुर नेम्बाङ लुम्बिनी प्रदेशमा सशस्त्रको डी आइ जी

    लुम्बिनी प्रदेश । सशस्त्र प्रहरीका डिआईजीहरुको काज सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरिय निर्णय गर्दै डिआईजीको सरुवा गर्नु भएको हो। सरुवा हुनेमा डिआईजीहरु राजु अर्याल, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, कमल गिरी १...

  • वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    वन तथा वातावरण मन्त्रालयका मन्त्रालयका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर

    गुलरिया। वन तथा वातावरण मन्त्रालयले मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीको जिम्मेवारी हेरफेर भएको छ। वन तथा वातावरण मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी फेरबदल गर्नु भएको हो। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा डा. महेश्वर ढकाल नियुक्त हुनु...

  • सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

    सामाजिक सेवा दिवसमा बर्दियाका २ समाजसेवी सम्मानित

    गुलरिया ।  ४३ औं सामाजिक सेवा दिवसको अवसरमा बर्दियामा २ जना समाजसेवी लाई सम्मान गरिएको छ।  गैर सरकारी संस्था महासंघ बर्दियाले प्रकृति संरक्षण र विकासमा योगदान पुर्याउदै आउनु भएका  समाजसेवी मेघ नाथ अधिकारी  र महिला सशक्तीकरण र सामाजिक सुधार मा...

  • बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

    बढैयातालमा पसलबाट मोबाइल चोर्ने २ पक्राउ

    बढैया ताल । मैनापोखर बजारमा कृक्तिका इलेक्ट्रोनिक्स पसलबाट मोबाइल चोर्ने  नेपालगन्ज २३ का मुसा सिद्दिकी र  वीरेन्द्रनगर १० का इस्लाम विन पक्राउ परेका छन् ।  पसलबाट सामान चोरी भाग्ने क्रममा बढैया तालको नेपाल भारत सीमा क्षेत्र नजिकै बाट उनीहरू पक्राउ...

  • विनियोजन विधेयक, २०७८’  पारित

    विनियोजन विधेयक, २०७८’ पारित

    काठमाडौं  । प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ लाई पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ पारित गरियोस्’ भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक पारित...

  • ५३१ कैदीहरूलाई माफी मिनाहा

    ५३१ कैदीहरूलाई माफी मिनाहा

    गुलरिया । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिनु भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी...