August 9, 2026, Sunday
२४ श्रावण २०८३, आईतवार
Trending

अर्थवाणिज्य

महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

बुटवल । नेपाल पत्रकार महासघ लुम्विनीका कार्यसमिति सदस्य विन्दु चौहानको उपचार जारी छ । उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उहाको एन्टिजीन रिर्पोट पोजेटिभ आएको छ । पिसिआर रिर्पोट वेलुका सम्म आउँने चौहानको स्वास्थ्य स्थिति बारे प्रत्यक्ष  भेटेर जानकारी लिँदै आउनु भएका महासचिव विक्रम खड्काले जानकारी दिनु भएको छ। निमोनियाले गालेकोले आईसियुमै राखेर उपचार गर्नु…

केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

मधुवन । केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा परेका छन्। भदौ२२ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ नं. ११ बडगाँउबाट ट्याक्टर सहित मानिस नियन्त्रणमा लिएको हो। जम्मा मुल्य रू. ४ लाख ३०हजार…

  • चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

    चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

    लुम्बिनी पत्र । चौधरी फाउण्डेसन र फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा निःशुल्क एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ ।  शिविरमा ३२२ जना आँखाका बिरामीले सेवा लिएका छन्।  जाँचमा ५१ जना मोतिबिन्दुका बिरामी फेलापरेकोमा निजहरुको...

  • १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    कर्णाली प्रदेश । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महतले युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र बुबाले गरेको राजनीतिक प्रतिबद्धता पूरा गर्न राजनीतिमा सक्रिय भएको बताउनु भएको छ। वडामा...

  • राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

    राँझा एयरपोर्टबाट ४ किलो बढी सुन सहित २ पक्राउ

    गुलरिया । ४ किलो २१.४९ ग्राम सुन सहित २ जना मानिस पक्राउ परेका छन्। भदौ१८ गते जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं २० राझाँ एयरपोर्टबाट उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख , प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताउनु...

  • काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित

    गुलरिया । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि राजधानी काठमाडौं,बर्दिया, बांकेसहित २१ वटा जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।ती जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन।...

  • ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    ५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

    गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित...