गुलरिया नगरपालिका सम्मानित
गुलरिया । ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गुलरिया नगरपालिका सम्मानित भएको छ। १२ जिल्लामा समुदाय प्रहरीका लागि ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो सम्मान प्रदान गर्नु भएको...
