सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार
भक्रैया । बर्दियामा सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार गरिएको छ । बर्दिया जिल्ला मधुबन न.पा.- ३ भगरैया स्थित बिओपि भगरैया अगाडी रहेको सम्झना सामुदायिक बनमा घरपालुवा कुकुरहरुले जंगली चितललाई लखेटी घाईते बनाई रहेको अवस्थामा चित्तलको उद्दार गरिएको हो । बिओपिको...
