June 19, 2026, Friday
५ असार २०८३, शुक्रबार
Trending

अर्थवाणिज्य

स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो

स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो

गुलरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो छ । तीन आर्थिक वर्षको उजुरीको तुलना गर्दा आव २०७९/८० मा कुल उजुरीका आधाभन्दा बढी स्थानीय तहका छन् । उक्त आवमा परेका कुल दुई हजार ९०५ वटा उजुरीको ५१.४० प्रतिशत स्थानीय तहका छन् । यो त्यस अघिल्लो आवको ४७.०८ प्रतिशतको तुलनामा…

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

गुलरिया। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको छ। घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो। बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा…

  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    गुलरिया । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख...

  • कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

    कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले “सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता” विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने...

  • बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    गुलरिया । बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो मोबाइल अफ गरेर सम्पर्क विहीन बनेको छ । मेनेजर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । त्यसबारे...

  • मान खोलामा बगेर एक महिला बेपत्ता

    मान खोलामा बगेर एक महिला बेपत्ता

    बाँसगढी। माछा मार्दै गर्दा मानखोलामा आएको बाढीले बगाउँदा बाँसगढी ३ महादेवकी ३५ वर्षिया पार्वती थारु बेपत्ता भएकी छिन्। उहांका श्रीमान् जाहु थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बुधबारको वर्षाले भादा नदी पनि हल्का बढेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले...

  • चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

    चोरी पैठारी गरेको तोरी, ट्रयाक्टरसहित यादव पक्राउ

    कोठीयागाँउ। गुलरिया १० का ३० वर्षीय शिवराज यादव ५ लाख असी हजार मूल्य बराबरको तोरी सहित पक्राउ परेका छन्। भारतबाट भन्सार छली चोरी पैठारी गरी १०८० किलो तोरी ट्रयाक्टरमा ल्याएको अवस्थामा साउन १४ गते दिउँसो १: ४५ मा कोठियागाउँबाट पक्राउ...