June 25, 2026, Thursday
११ असार २०८३, बिहीबार
Trending

अर्थवाणिज्य

वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण

वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण

गुलरिया। प्रदेश सरकारबाट वन्यजन्तुबाट भएको क्षतिबाट मृत्युवरण गरेका तथा गम्भीर घाईते भएका पिडित परिवारहरूलाई रू २५ लाख ५० हजार रकम राहत स्वरूप हस्तान्तरण गरिएको छ। प्रदेश सभा सदस्यहरु जन्मजय तिमिल्सिना, भुवनेश्वर थारू, मालती सोडारी, राजकुमार चौधरी, लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायतको विशेष उपस्थितिमा सो राहत बितरण गरिएकोेले डिभिजनल वरिष्ठ…

नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेल र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बन्नु भएको हो।राष्ट्रपति रामचन्द्र पौडेलले…

  • मैनबत्तीको आगोबाट तुलापुरमा चार जनाको मृत्यु एक घाइते

    मैनबत्तीको आगोबाट तुलापुरमा चार जनाको मृत्यु एक घाइते

    गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा मैनबत्तीको आगो सल्कँदा दुई परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुधीर राज शाहीका अनुसार भरत चन्दको घरभित्र आगो सल्कँदा उनका ७ वर्षीय छोरी कृष चन्द र १८ महिने छोरा...

  • भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको  शिलान्यास

    भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको शिलान्यास

    ठाकुरबाबा। लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश जोड्ने बहुउपयोगि भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय डा. बिरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रमका सु-सम्पन्न भएको छ...

  • टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    बारबर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको...

  • जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    गुलरिया। जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ। अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका - ९ मथुरामा ३५० जनालाई सचेतना...

  • काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको...