गुलरिया नगरपालिकाले सर्यु नदि लगायत अतिक्रमित क्षेत्रहरूकाे नाप नक्सा तयार गर्ने
गुलरिया। गुलरिया नगरपालिकाले सर्यु नदि लगायत अतिक्रमित क्षेत्रहरूकाे नाप नक्सा तयार गर्ने भएको छ। नगरपालीकाले भुमिहिन सुकुम्बासिकाे दर्ता छुट भएकाहरूलाई पुन अनलाईन फर्म भर्न आवेदन माग गर्ने, कृषकलाई कृषि कार्डकाे ब्यवस्था गर्ने र महाकालि सुगर मिललाई गुलरिया नगरपालिका क्षेत्र भित्र...
