गुलरिया नगरपलिकाले नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गराउने
बर्दिया। गुलरिया नगरपालिकाकाले आगामी आव देखि ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा र नगरवासीका लागि निःशुल्क शव वाहन उपलब्ध गराउने भएको छ। असार १० गते आइतबार नगर आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मुक्ति...
