May 10, 2026, Sunday
२७ बैशाख २०८३, आईतवार
Trending

अर्थवाणिज्य

संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

नेपालगञ्ज । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ)नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको खुलेको हो । जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआईसी एसिया बैंकको कम्दी शाखामा धितो राखेर ‘जैविकमार्ग…

मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरि दुई करोड रुपियाँ ठग्ने भुसाल प्रहरी नियन्त्रणमा

मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरि दुई करोड रुपियाँ ठग्ने भुसाल प्रहरी नियन्त्रणमा

लुम्बिनीपत्र गुलरिया । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । मध्यविन्दु नगरपालिका–७ मा रामप्रसाद महतोलाई ऋण दिएर मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरेर दुई करोड रुपियाँ ठगेको र…

  • मिटर ब्याजी विरुद्ध उजुरी दिनेहरुको जग्गा फिर्ता, लालपुर्जा पनि प्राप्त

    मिटर ब्याजी विरुद्ध उजुरी दिनेहरुको जग्गा फिर्ता, लालपुर्जा पनि प्राप्त

    गुलरिया ।  आफ्नो हातबाट कानुनी रूपमै गुमेको घरजग्गा फिर्ता भएपछि विराटनगर–१८, लावाघाट दमादिगी बस्तीका सर्वसाधारणको मुहारमा खुसी फर्किएको हो । लामो सङ्घर्षपछि मिटरब्याजी सुनील साहले दुई वर्षअघि ज जसले उजुरी दिए ती परिवारको विराटनगर–१८, लावाघाट दमादिगी बस्तीमा आफूले हडपेको घरजग्गा फिर्ता...

  • जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश

    जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्रीको निर्देश

    गुलरिया। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय...

  • नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरीने

    नियतवस कर्जा नतिरेका तथा वास्तविक रुपमै समस्यामा परेका ऋणीहरु यकिन गरीने

    काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट सम्बोधन हुनुपर्ने, नेपाल...

  • बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नु पर्यो

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नु पर्यो

    नयाँदिल्ली । जनप्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको छ । महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ । जनता जागेपछि १५ सालको सत्ता...

  • स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो

    स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो

    गुलरिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो छ । तीन आर्थिक वर्षको उजुरीको तुलना गर्दा आव २०७९/८० मा कुल उजुरीका आधाभन्दा बढी स्थानीय तहका छन् । उक्त आवमा परेका कुल दुई हजार ९०५...