June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

अर्थवाणिज्य

गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

मधुवन । बर्दियाको मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो । गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई गैडाले आक्रमण गरेपछि घाइते अवस्थामा रहेका ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोनलाई बचाउन खोज्दा टुरिस्ट गाइड चौधरीलाई गैंडाले आक्रमण गरेको र…

असोज १ गतेदेखि पौष १० नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने

असोज १ गतेदेखि पौष १० नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले १ सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गर्ने भएको छ । आइतबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान…

  • भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

    भूराजनीतिक सन्तुलन मिलाएर देश विकास गरौं : परराष्ट्रमन्त्री राणा

    गुलरिया । परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले भूराजनीतिक सन्तुलन मिलाएर देशलाई विकास पनि गर्नुपर्ने बताउनु भएको छ। हाम्रो आवश्यकता र पूर्वाधारका विकासलाई कसले बढी सहयोग गर्छ, त्यसलाई स्वागत गर्नुपर्ने उँहाको भनाइ छ। हाम्रो परराष्ट्र नीति...

  • प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    प्रश्न पत्र बाहिरिएको बारेमा अख्तियार, प्रशासन र शिक्षा विकासमा उजुरी

    मधुवन। श्री शहीद आधारभूत विद्यालय मधुवन नगरपालिका २, फुलबारी, बर्दियाको संघीय अनुदान नि.मा.वि.अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको बारेमा परीक्षाको सत्य तथ्य छानबिन नहुन्जेलसम्मका लागि स्थगित गर्नको लागि निर्देशन दिन अनुरोध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौमा उजूरी परेको छ। २०८१...