समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी : सभापति देउवा
लुम्बिनीपत्र गुलरिया। नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी रहेको बताउनु भएको छ। संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक प्रणालीको नेतृत्व नेपाली कांग्रेसले समाजलाई अग्रगामी दिशामा लैजान समावेशी समानुपातिक...
