प्रभावकारी काम गर्दै बर्दिया ट्राफिक, ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना
गुलरिया। नजिकिदै गरेको चाड पर्वलाई लक्षित गरि बर्दियामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा सुरक्षित यात्रा र ट्राफिक सचेतनाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरेको हो। सहायता कक्षमा चालकको लागूपदार्थ तथा मादक...
