June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

गुलरिया । लुम्बिनी प्रदेश सरकारले  आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत  निःशुल्क गरेको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने बर्दिया अस्पतालका प्रमुख, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. शुभाष पाण्डेयले बताउनु भयो। सरकारी अस्पतालमा आउने विरामीका लागि…

बढैयातालको नीति तथा कार्यक्रम पास भयो

बढैयातालको नीति तथा कार्यक्रम पास भयो

लुम्बिनी पत्र । बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रममा सहमतिमा पास भएको छ। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्राथामिकतामा राखेर निति तथा कार्यक्रम पास गरेको बढैयातालका अध्यक्ष त्रिपाठीले बताउनु भयो। ‘गाउँपालिकाका अपरीहार्य आवश्यक्तालाई समावेश गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ’उहाले भन्नु भयो,‘स्थानीय स्तरमा लुकेका विषयको प्रबद्धन र संरक्षण गर्ने कार्यक्रममा प्राथामिकता दिईएको छ।’खेल प्रबद्धनका…

  • डिभिजन वन कार्यालय बर्दियाद्वारा सम्पन्न कामको अनुगमन

    डिभिजन वन कार्यालय बर्दियाद्वारा सम्पन्न कामको अनुगमन

    बर्दिया । डिभिजन वन कार्यालय बर्दियाबाट आर्थिक वर्ष २०७८/७९ मा सम्पादन भएका कार्यहरूको अनुगमन गर्ने कार्य सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टको संयोजकत्वमा सम्पन्न अनुगमनमा  डिभिजनल वन अधिकृत प्रविन बिडारी, कोलेनिका प्रमुख ध्रुवराज गौतम, सहायक...

  • कांग्रेसकी नेत्री पुष्पा भुसाल उप सभामुखमा निर्वाचित

    कांग्रेसकी नेत्री पुष्पा भुसाल उप सभामुखमा निर्वाचित

    काठमाडौं। नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो। उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो।...

  • बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    बर्दिया । लुम्बिनी प्रदेश सरकार प्रदेश पूर्णखोप समन्वय समितिले बर्दियालाई शुक्रबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । प्रदेशसभा सदस्य कुल प्रसाद पोखरेलले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको हो । बर्दियाका सबै स्थानीय तहले बालबालिकाले...

  • प्रदेशमै उत्कृष्ठ बर्दिया अस्पतालबाट ९१ हजार बढीले सेवा लिए

    प्रदेशमै उत्कृष्ठ बर्दिया अस्पतालबाट ९१ हजार बढीले सेवा लिए

    गुलरिया । लगातार दुई पटक लुम्बिनी प्रदेशको उत्कृष्ठ अस्पताल घोषित बर्दिया अस्पतालबाट  चालु आर्थिक बर्षको जेठ सम्ममा ९१ हजार बिरामीले ओपिडी सेवा लिएका छन् ।  स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या कम भएपनि अस्पतालमा ९ हजार ५सय जनाले आकस्मिक सेवा र ३८००...

  • ३ जना पत्रकारहरुलाई मासिक पेन्सन

    ३ जना पत्रकारहरुलाई मासिक पेन्सन

    काठमाडौं । नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ। यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी अर्याल ६७ वर्ष मासिक पाँच हजार...

  • प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

    प्रदेश कार्य समिति माथि अनावश्यक हस्तक्षेप भयो : सभापति पुन

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले प्रदेश कार्यसमिति चल्नै नसक्ने अवस्थामा रहेको बताउनु भएको छ। संघ र प्रदेशले संस्थागत रुपमा राजनीतिक नियुक्ति गरुन्', उहाले  भन्नु भयाे, 'स्थानीय तहको चुनावबारे समीक्षा राख्न सकिएन। तर प्रदेशलाई यसैगरी कमजोर...

  • मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    मन्त्री हमालद्वारा बर्दियामा बृक्षारोपण कार्यको शुभारम्भ

    बर्दिया । डिभिजन वन कार्यालय बर्दियाको क्षेत्राधिकार भित्र रहेको गुलरिया न.पा. २ संगमबस्ती स्थित बेलाफाँटाको २५.२१ हेक्टर क्षेत्रमा गर्न लागिएको बृक्षारोपण कार्यको शुभारम्भ गरिएको छ।  लुम्बिनी प्रदेश वन, वातावरण तथा भु-संरक्षण मन्त्रालयका  मन्त्री सुरेन्द्र हमाल बाट  बृक्षारोपण कार्यको शुभारम्भ भएको...