May 16, 2025, Friday
३ जेष्ठ २०८२, शुक्रबार
Trending

Author: लुम्बिनी पत्र

५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

५६ जिल्लाका वडामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु

गुलरिया । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनु…

परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम गुलरियामा सम्पन्न

गुलरिया । साथी संस्था बाँकेले बर्दियामा कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन  तथा रोकथाम परियोजना सुरु गरेको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा संस्थाले बर्दियाको राजापुर, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा सो परियोजना सुरु गरेको हो । साथी संस्था बाँकेले गुलरिया नगरपालिकामा सञ्चालनमा ल्याएको कोभिड १९ महामारीमा…

  • पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    पत्रकार महासंघद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

    नवलपरासी । नेपाल पत्रकार महासघका केन्द्रीय महासचिव रोशन पूरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, महासचिव विक्रम खड्का सहितको टोली बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ। अविरल वर्षापछिको वाढिले पश्चिम नवलपरासीको परासी क्षेत्रमा धेरै क्षति पुर्याएको र...

  • सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार

    भक्रैया । बर्दियामा सशस्त्र प्रहरीद्वारा वन्यजन्तु चितलको उद्दार गरिएको छ । बर्दिया जिल्ला मधुबन न.पा.- ३ भगरैया स्थित बिओपि भगरैया अगाडी रहेको सम्झना सामुदायिक बनमा घरपालुवा कुकुरहरुले जंगली चितललाई लखेटी घाईते बनाई रहेको अवस्थामा चित्तलको उद्दार गरिएको हो । बिओपिको...

  • १० हजार युवालाई रोजगार दिने गरी कार्यक्रम ल्याउँदै छौ : मुख्यमन्त्री के सी

    १० हजार युवालाई रोजगार दिने गरी कार्यक्रम ल्याउँदै छौ : मुख्यमन्त्री के सी

    गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको बताउनु भएको छ। माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले सोमबार आयोजना गरेको...

  • बुटवल ज्योतिनगरमा फेरि पहिरो झरेपछी स्थानीय त्रसित

    बुटवल ज्योतिनगरमा फेरि पहिरो झरेपछी स्थानीय त्रसित

    बुटवल । बिगत पाँच दिनदेखि परेको वर्षापछि झरेको पहिरोले बुटवलमा थप सात वटा घर पुरिएका छन्। ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो। २३ बर्षपछी अहिले फेरि पहिरो झरेपछी स्थानीय त्रसित बनेका छन्। बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो...

  • बर्दियामा सशस्त्र प्रहरीद्वारा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा

    बर्दियामा सशस्त्र प्रहरीद्वारा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा

    गुलरिया। सशस्त्र प्रहरीद्वारा बर्दियामा नेपाल भारत सीमा नाकामा कडा सुरक्षा प्रदान गर्दै आएको छ । नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै...

  • बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

    बर्दिया प्रहरीद्वारा सामान र लागू औषध बरामद

    गुलरिया । वेवारिसे अवस्थामा फेला परेका सामान प्रहरीद्वारा बरामद गरीएको छ । भदौ १२ गते प्रहरी चौकी गणेशपुर बर्दियाको गस्ती टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित सडक बाटो छेउबाट सो सामान बरामद गरिएको हो । भारतबाट भन्सार...