May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

प्रदेशको समृद्धि, विकास  र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

प्रदेशको समृद्धि, विकास र सुशासनमा लागौ : सञ्चार सचिव नेपाल

बुटवल। प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरीक मामीला तथा सञ्चार मन्त्रालयका सचिव दीपक राज नेपालले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट  आम नागरिकलाई प्रदेशमा भएका  विकास, सुशासन र समृद्धि विषयमा  जानकारी गराउन सबैमा आग्रह गर्नु भएको छ।     नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजनामा गरेको  मीडिया साक्षरता अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सचिव नेपालले सञ्चारका…

लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशलाई पर्यटन हबको रूपमा स्थापित गरौ : मन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको  सम्भावना  धेरै रहेको बताउनु भएको छ। उहाले  लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी, रुरु क्षेत्र, स्वर्गदारी जस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन  सरकारले काम गर्ने  भन्दै  पर्यटनलाई हरेक क्षेत्र सँग जोडेर  विकास गर्न सरकार अगाडि बढेको बताउनु…

  • लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

    कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द...

  • पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    पार्टीको समन्वयमा काम गर्नुस् : कांग्रेस सभापति पुन

    कपिलवस्तु । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न नेपाली कांग्रेस तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुद्वारा नव निर्वाचित जनप्रतिनिधिहरूको सम्मान तथा बधाईमा आज बुद्धभूमी...

  • सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।