June 20, 2026, Saturday
६ असार २०८३, शनिबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढे

उच्च ज्वरो र डेंगुको संक्रमण ह्वात्तै बढे

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा १५ दिनमै १८ सय २ जना उच्च ज्वरोका बिरामी उपचारका लागि पुगेका छन् । तीमध्ये १ सय ५१ जनामा डेंगु देखिएको छ । गम्भीर ३० जनालाई अन्यत्र पठाइएको छ । रक्तकोषिका कम भएका ४१ जना अस्पतालमै छन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकालले  असार अन्तिम साता यता हनहनी ज्वरो…

सूचना अधिकारी भूमिकाविहीन जस्तै

सूचना अधिकारी भूमिकाविहीन जस्तै

नेपाल। अधिकांश पालिकामा जनप्रतिनिधिले प्रेस सल्लाहकार नियुक्त गर्न थालेपछि सूचना अधिकारी भूमिकाविहीन जस्तै छन् । हरेकजसो कार्यालयमा सर्वसाधारणले देख्ने गरी सूचना अधिकारीको तस्बिर, नाम, पद र सम्पर्क नम्बर उल्लेख गरेर बोर्ड राखेको देखिन्छ तर अहिले स्थानीय तहका सूचना प्रदान गर्ने आधिकारिक व्यक्ति कार्यालयका जानकारी दिने अवस्थामा हुँदैनन् । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत कार्यकर्ता, आफन्त र निकटका व्यक्तिलाई…

  • इप्रका मैनापोखरद्वारा सञ्चारकर्मीसँग अन्तरकृया

    इप्रका मैनापोखरद्वारा सञ्चारकर्मीसँग अन्तरकृया

    मैनापोखर । ईलाका प्रहरी कार्यालय मैनापाेखरले बर्दियाका सञ्चारकर्मीहरुसँग अन्तरकृया सम्पन्न गरेको छ।  ई प्र का मैनापाेखरमा भर्खरै सरुवा भई आउनु भएका प्रहरी निरिक्षक कमल क्षेत्रीले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यम नाथ घिमिरे, जिल्ला अध्यक्ष यादव आचार्य, पूर्व अध्यक्ष...

  • स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिनु पर्ने

    स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिनु पर्ने

    कोहलपुर । स्थानिय उत्पादनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कोहलपुरका सरोकारवाला व्यक्ती हरुले माग गरेका छन् । स्थानिय उत्पादनमा जोड दिई त्यस्को बिक्रि बितरण र प्रयोग गर्न सकेमा मात्र समग्र कोहलपुर नगरपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने देखिन्छ। GIZ/LPED को सहयोगमा कोहलपुर नगरपालिकाको...

  • नगरपालिकाको सहयोगमा चप्पल उत्पादन ब्यवसाय गर्दै गिता

    नगरपालिकाको सहयोगमा चप्पल उत्पादन ब्यवसाय गर्दै गिता

    सरला सुवेदी कोहलपुर । एक बर्ष अघि कोहलपुर नगरपालिकाले दिएको २५ दिने चप्पल तालिम लिनु भएकी  कोहलपुर नगरपालिका  वडा नम्बर २ बिकासनगरकी ३० वर्षीया गिता बिकले आफ्नै  घरमा चप्पल बनाउने र त्यसलाई बिक्री  गर्ने गर्नु भएको छ।गिताले  आफुले तालिम लिइसकेपछी...