जिल्ला प्रहरी कार्यालय बर्दियाको निरिक्षण
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक उपाध्यायले जिल्ला प्रहरी कार्यालय, बर्दियामा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको...
