June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

गुलरिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले व्यानर पढेर बर्दियामा सो कार्यक्रम शुभारम्भ गर्नु भएको हो।…

करेन्ट लागेर बाबु छोराको निधन, हजुरआमा घाइते

करेन्ट लागेर बाबु छोराको निधन, हजुरआमा घाइते

नेपालगन्ज । नेपालगन्जमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १७, ढोडेगाउँ निवासी ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शनिबार बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो । त्यसपछि उनलाई बचाउन गएका परसुरामलाई…

  • मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    बढैयाताल । बर्दियामा मान नदीमा नुहाउने क्रममा  दुई बालकको ज्यान गएको छ । मान नदीमा डुबेर बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको छ। तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको सशस्त्र...

  • गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

    गुलरियाबाट दक्षिण पश्चिम भारतको लाखिमपुर केन्द्र भएर भूकम्प

    गुलरिया/लखिमपुर। बर्दियाको सदरमुकाम गुलरिया समेत भारत उत्तर प्रदेशको राजधानी लखनऊ लगायत धेरै जिल्लाहरू हरूमा शुक्रवार राति भूकम्पको झटका महसूस गरिएको छ। रेक्टर स्केलमा यसको तीव्रता ४.९ देखि ५.२ मैग्नीट्यूड गणना गरिएको सो भूकम्पको केन्द्रबिन्दु गुलरिया बाट १३ किलोमीटर दक्षिण पश्चिममा...

  • सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

    सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध काठ बरामद

    बढैयाताल ।  छुट पुर्जी लगायत कुनै खरिद बिक्री गरेको कागजात नभएको अवैधरुपमा बाँकेको खजुरा पुर्‍याउन लागिएको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।  जाँच गर्दा मानखोलास्थित सशस्त्र प्रहरी बलको पोस्टले ट्याक्टरसहित काठ बरामद गरेको हो । भे १ त ७००८...

  • जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

    जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

    बाँके। स्थानिय तह निर्माण पछि जनताको सेवाका निम्ति विभिन्न खाले बिकासका काम भैइरहेको छ। ग्रामीण जनताको स्वास्थलाई मध्यनजर गरि सम्पुर्ण स्थानिय तहमा धमाधम स्वास्थ सस्था निर्माण भैइरहेका छन् । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकामा पनि संघिय सरकारको ११ करोड ४४...

  • २ जना मान्छे खाएको समस्याग्रस्त बाघ नियन्त्रणमा

    २ जना मान्छे खाएको समस्याग्रस्त बाघ नियन्त्रणमा

    बबई, चेपाङ। साउन २९ गते २ जना मान्छे खाएको बाघलाई सुर्खेत भेरी गंगा ५  गेरुवानी मध्यवर्ती क्षेत्रको जंगलबाट नियन्त्रणमा लिइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीको टोलीले भदौ १ गते बिहान १०:...

  • सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक कन्ठपुरमा पक्राउ

    सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक कन्ठपुरमा पक्राउ

    बढैयाताल । कानमा लगाएको सुन चोरी गरी भाग्दै गरेका एक भारतीय नागरिक बर्दियामा पक्राउ परेका छन्। कानमा लगाएको सुनको बाली चोर्दै भाग्दै गरेको भारत मोतिपुर चौधरी गाउँ बस्ने रज्जन दर्जीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।साउन २९ गते दिउँसो २ वजे...

  • जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुस: देउवा

    जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुस: देउवा

    काठमाडौं ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुहुँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले जनताको सबैभन्दा नजिकैको...