May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

डा. सुभाष पाण्डे पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा

रुपेन्द्र सोनकर । २०७९/८० सालको आज भएको बर्दिया अस्पतालको वार्षिक समिक्षाको वास्तवमा प्रशंसा गर्न लायक छ । बर्दिया अस्पतालमा योगदान पुर्याउनु भएको डाक्टर सुभाष पाण्डेको त प्रशंसा गरेरै नसकिने रहेछ त्यसैले बर्दिया अस्पतालले डाक्टर सुभाष पाण्डे जस्तो ब्यक्ति पाउनु भनेको बर्दियालीको लागि गौरवको कुरा हो र उहाँकै नेतृत्वमा बर्दिया अस्पताल लुम्विनी प्रदेशमा दुई पटक उत्कृष्ट…

बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

राजापुर । बर्दियाको राजापुर क्षेत्रमा खतरा तह पार नगर्दै बस्तीमा बाढी पसेको छ । चिसापानी जल मापन केन्द्रमा बिहान चेतावनी तह पार गरे लगत्तै राजापुर नगरपालिका १ दौलतपुर, चनौरा, वडा नम्बर ३ को टेडिया र वडा नम्बर ७ को बाजुरा टोलमा बाढी गएको छ भने गेरुवा गाउँपालिका वडा नम्बर ३ सनकटीघाटमा कर्णाली नदी कटानले व्यापक…

  • कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    गुलरिया । बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले...

  • कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    गुलरिया । समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ ।  ’तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नु भयो। प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि...

  • असोज १ गतेदेखि  सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    गुलरिया । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको...

  • चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किए

    चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किए

    काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान स्वेदश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे । लीलाई सभामुख सापकोटाले बिहीबार बिहान...

  • स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

    स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

    काठमाडौं । गत वैशाखमा सम्पन्न निर्वाचनबाट स्थानीय तहमा दुई सय तीनजना ठेकेदार निर्वाचित भएका छन् । उनीहरूमध्ये १२ जना नगरपालिकाका मेयर र ३४ जना गाउँपालिका अध्यक्ष छन् । दुईजना जिल्ला समन्वय समितिका प्रमुख, पाँच उपमेयर र ६ उपाध्यक्ष छन् । त्यस्तै, एक सय...

  • जनताको जीवनमा सुधार भएन भने त्यो वेइमानी हुनेछ : बी.पी. कोइराला

    जनताको जीवनमा सुधार भएन भने त्यो वेइमानी हुनेछ : बी.पी. कोइराला

    राजेन्द्र प्रसाद धिताल । जननायक बीपी कोइरालाको उपर्युक्त अभिव्यक्तिले अहिले हामीलाई पलपल सोच्न विवश बनाइरहेछ, हाम्रा सत्ता संचालकहरु कतै नेइमानीको पथमा त छैनन् ? जनजीविकाको सवाल सत्ताको प्राथमिकतामा नै छैन ,जग जाहेर छ,किसानका लागि बीउ छैन ,मल छैन ,मजदुरका लागि...

  • सरकारका ३ वटै तह थप मिडियामैत्री हुनुपर्ने

    सरकारका ३ वटै तह थप मिडियामैत्री हुनुपर्ने

    काठमाण्डौ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सहयोगमा केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला २०७९ भाद्र २० गते काठमाडौंमा सम्पन्न भएको छ। अन्तरक्रिया समेत भएको उक्त भेलाले नेपाल पत्रकार महासंघका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरु पूर्ण रुपमा...