June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

सवारी दुर्घटनामा परी २ को निधन

सवारी दुर्घटनामा परी २ को निधन

गुलरिया । मंगलबार बर्दियामा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गको बनगाइमा भएको सवारी दुर्घटनामा परी गुलरिया ५ बालापुरकी २५ वर्षीय मिरा चौधरीको निधन भएको प्रहरी निरीक्षक हृदेश सापकोटाले बताउनु भयाे। बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु…

सेवा प्रवाह लगायतको मूल्यांकनमा प्रदेशमै द्वितीय भए बर्दियाका स्वास्थ्य संस्थाहरु

सेवा प्रवाह लगायतको मूल्यांकनमा प्रदेशमै द्वितीय भए बर्दियाका स्वास्थ्य संस्थाहरु

घोराही। न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा बर्दियाका तीन वटा स्वास्थ्य संस्था द्वितीय भएका छन्। आर्थिक वर्ष २०७८/०७९ प्रदेशस्तरीय वार्षिक समिक्षामा स्वास्थ्य कार्यालय बर्दिया, जिल्ला अस्पताल बर्दिया र आयुर्वेद औषधालय द्वितीय हुन सफल भएका हुन् । अघिल्लो कार्य सम्पादन मूल्यांकनमा आयुर्वेद औषधालय आठौं स्थानमा रहेको थियो । जिल्ला अस्पताल भने एक स्थान तल झरेको छ । अघिल्लो…

  • आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

    आफ्नै छोरालाई मारिभागी फरार रहेका प्रतिवादी पक्राउ

    गुलरिया। बार बर्दिया ११ विजयनगर बस्ने लौरङ्लाल थारू पक्राउ परेका छन् । आफ्नै छोरा वर्ष २० का विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी उनले घाइते बनाएका थिए। घाइते छोरा विवेकलाई उपचारको लागि आफन्तहरूले अस्पताल ल्याउने क्रममा सोही दिन...

  • बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

    बाबुले बियरको बोतल प्रहार गर्दा छोराको ज्यान गयो

    बार बर्दिया । बारबर्दिया ११ विजयनगरमा  बुवा लौरंगलाल थारु र २४ बर्षिय छोरा विवेक थारुबीच भनाभन बढदै गई बियरको बोत्तल प्रहारबाट छोराको ज्यान गएको छ। बुधबार राती ८ बजेतिर सामान्य विषयमा बाबु छोरा बीच  झगडा हुँदा बुवा लौरंगलाल थारुले २४...

  • सल्यानमा जिप दुर्घटना हुँदा आठको ज्यान गयो

    सल्यानमा जिप दुर्घटना हुँदा आठको ज्यान गयो

    कपुरकोट । सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट हिँडेको जिप सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो...

  • ठाकुरबाबा, मधुवन, बारबर्दिया र बढैयाताल सेमी फाइनलमा

    ठाकुरबाबा, मधुवन, बारबर्दिया र बढैयाताल सेमी फाइनलमा

    बार बर्दिया । आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा बारबर्दिया नगर खेलकुद विकास समितिको आयोजना तथा एन्टीभाइरस युवा समाज जमुनियाको संयोजनमा प्रथम पालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिता सुरु भएको छ। आज संचालित खेलहरुमा ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र...

  • बर्दियामा तस्करी शून्य पार्दै सशस्त्र प्रहरी

    बर्दियामा तस्करी शून्य पार्दै सशस्त्र प्रहरी

    गुलरिया । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दिया गुलरियाले सीमा सुरक्षा,  सीमा अपराध र तस्करी नियन्त्रणमा उल्लेखनीय कार्य गर्दै आएको छ।  सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगर गणपति भएर आए यता सुरक्षा निकाय र भन्सार कर्मचारी...