June 19, 2026, Friday
५ असार २०८३, शुक्रबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न.५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिव शंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई उम्मेद्वार बन्न नपाएपछि एमालेभित्र असन्तुष्टीको लहर निर्वाचनसम्मै देखिएको हो । राष्ट्रियसभामा एमालेका…

निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

तुलसीपुर। कार्तिक २१ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा मध्य पश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति उपरथी यम प्रसाद ढकाल, दाङ जिल्लाका मुख्य निर्वाचन…

  • कांग्रेसको संकल्प प्रस्ताव (घोषणापत्र) सार्वजनिक

    कांग्रेसको संकल्प प्रस्ताव (घोषणापत्र) सार्वजनिक

    काठमाडौं। नेपाली कांग्रेसले ५२ पृष्ठको ‘संविधानको रक्षा, स्थिरता, समुन्नतिको आधार : नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुख्य नारासहित आगामी निर्वाचनका लागि सङ्कल्प प्रस्ताव (घोषणापत्र) सार्वजनिक गरेको छ । कूल पाँच खण्डमा विभाग गरिएको घोषणापत्रमा सुरुमा पार्टीका शीर्ष नेताहरू प्रति...

  • वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

    वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

    गुलरिया । कार्तिक ८ गते दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय...

  • लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना...

  • ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    बारा। पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक...

  • इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

    इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

    राजापुर। ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले  रू.१ लाख २० हजार बराबराका १० बोरा बिभिन्न प्रकारका पटाकाहरु बरामद गरेको छ।  राजापुर नगरपालिका ४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट...

  • ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    ६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न

    गुलरिया। गौरवमय ईतिहास बोकेको नेपाल प्रहरीको "६७ औं प्रहरी दिवस २०७९" जिल्ला प्रहरी  कार्यालय बर्दियामा विविध कार्यक्रमका साथ मनाईएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता, गुलरिया...