May 5, 2026, Tuesday
२२ बैशाख २०८३, मंगलवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नगरेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । नागरिता अवैध ठहर भएसँगै उनी सांसद् र उपप्रधान तथा गृहमन्त्री हुन अयोग्य भएका छन् । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणकाे आदेशबाट उहाँको सांसद पद बदर हुने…

विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

विविध कार्यक्रम गरी मित्र राष्ट्र भारतको गणतन्त्र दिवस मनाइयो

गुलरिया। मित्रराष्ट्र भारतको ७४ औं गणतन्त्र दिवसको उपलक्ष्यमा देशभर विविध कार्यक्रम भएका छन्। दिवसको अवसरमा बर्दिया अस्पताल गुलरियाका ३५ जना बिरामीहरूलाई नेपाल- भारत मैत्री संघ बर्दियाले फलफूल वितरण गरेको छ।  फलफूल वितरण कार्यक्रममा बर्दिया अस्पतालका सर्जन डा. विजय उपाध्याय, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष  यम नाथ घिमिरे,  गुलरिया ७का वडा अध्यक्ष मनोज यादव,  नेपाल…

  • गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

    गौतमको नेतृत्वमा प्रेस युनियन लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति

    घोराही । माघ ५  गते दाङको घोराहीमा सम्पन्न नेपाली प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत रूपले अध्यक्षमा सुदिप गौतम निर्वाचित हुनु भएको छ। कार्यसमितिको खुला उपाध्यक्षमा जय सिहं केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती, महासचिवमा नवीन...

  • १६ जना उपसचिवको सरुवा, उप सचिव सुरेश सुनार गृह मन्त्रालयमा

    १६ जना उपसचिवको सरुवा, उप सचिव सुरेश सुनार गृह मन्त्रालयमा

    काठमाडौं । सरकारले १६ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो। प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका झनक कुमार खत्रीलाई रक्षा मन्त्रालय,...

  • ३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

    ३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

    राजापुर। समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ पुस २८ बाट सुरु हुन लागेको बर्दिया राजापुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सवको दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ। महोत्सवमा...

  • सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा...