प्रदेश राजधानी दाङमा काम गर्ने मन्त्रालयका कर्मचारीलाई आवास सुविधा दिने निर्णय
भालुबाङ । लुम्बिनी सरकारले प्रदेश राजधानी दाङमा काम गर्ने मन्त्रालयका कर्मचारीलाई आवास सुविधा दिने निर्णय गरेको छ । प्रदेश सरकारले २८ मंसिरमा यस्तो निर्णय गरेको हो । लुम्बिनीको आर्थिक मामिला मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीका अनुसार प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा...
