June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । छलफलमा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा नै केन्द्रित…

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

गुलरिया । पुस १८ गते सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चा‌ैधरी काेषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले विश्वनाथ  श्रेष्ठ, देवेन्द्र राज सिग्देल, गाेपाल रेग्मी,गाेपाल पाेख्रेल,  बृजमाेहन चाैधरी, विष्णु…

  • कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

    कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

    कोहलपुर । माबी स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा...

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई...

  • ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    ८ जिल्लाका प्रहरी प्रमुख फेरिए

    गुलरिया। प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।सरुवामा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। सरुवा सूचीअनुसार झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा...

  • राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

    राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

    ठाकुरबाबा। ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चुरे माध्यमिक बिधालय बगनाहाको ५० औ स्वर्ण जन्मोत्सव एक समारोह ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा नगर खेलकुद विकास समितिका संयोजक टेक बहादुर बडुवाल सिजापतीको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिका प्रमुख...

  • विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    कतार । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । अर्जेन्टिनासँग फ्रान्स टाई ब्रेकरमा ४–२ ले पराजित भएको हो । फाइनलमा ३-३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए ।  १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि...