नगरपालिकाद्वारा बोर्डर आउट पोस्ट कट्टी बर्दियामा निर्मित रु.५२ लाख जतिको भौतिक संरचनाहरुको हस्तान्तरण
कट्टी । गुलरिया नगरपालिकाबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कट्टी बर्दियामा निर्मित रु.५२ लाख जतिको भौतिक संरचनाहरुको हस्तान्तरण कार्य सम्पन्न भएको छ। गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति नाथ यादवले सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्यबासिनी बहिनी मुख्यालय रुपन्देहीका...
