June 21, 2026, Sunday
७ असार २०८३, आईतवार
Trending

Author: लुम्बिनीपत्र दैनिक

लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४७ करोड ९७ लाख

देउखुरी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गर्नु भएको होम कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५…

हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटबलमा लुम्बिनी केवलकारको आज दिउँसो उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक…

  • निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    निर्माण ब्यवसायी संघ बर्दियामा गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    गुलरिया। निर्माण ब्यवसायी संघ बर्दियाको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हेमन्त प्रकाश गिरीलाई निर्विरोध अध्यक्षमा र सन्तोष कुमार रेग्मीलाई निर्विरोध महासचिवमा निर्वाचित गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा १ सय ४६ मत प्राप्त गरी विमल केसी विजयी हुनु भएको छ...

  • मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

    मधुवनमा कर्मचारीको मिलोमतोमा नदीजन्य पदार्थमा राजश्व छली

    मधुवन । मधुवन नगरपालिकाद्वारा अवैधरुपले अमानतमा नदी जन्य पदार्थको ढुवानी तथा बिक्री वितरण गरेपछि ईलाका प्रहरी कार्यालय ढोढरीले अनुसन्धान एवम् कारवाही प्रक्रिया प्रारंभ गरेको छ। पालिकाका कर्मचारीको मिलोमतोमा मिति बिनाको  रसीद र एउटा गाडीको रसीद काटेर १० गाडीसम्म डुङ्गा गिट्टि...

  • नेपाल-भारतबीच भएका समझदारीहरु

    नेपाल-भारतबीच भएका समझदारीहरु

    नयाँदिल्ली । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेसँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। जेठ १८ गते बिहान प्रधानमन्त्री प्रचण्ड र...