June 15, 2026, Monday
१ असार २०८३, सोमबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

गेरुवाका आगलागी प्रभावितलाई प्रदेश सरकारबाट राहत रकम प्रदान

गेरुवाका आगलागी प्रभावितलाई प्रदेश सरकारबाट राहत रकम प्रदान

बर्दिया । गेरुवा गाउँपालिका बडा नं ५ मा २०७९ चैत्र २६ आगलागीबाट पूर्ण घर क्षति भएका लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाहि र विपना बम चार घर परिवारलाई लुम्बिनी प्रदेश सरकारबाट प्राप्त रु. ३० / ३० हजार राहत रकम स्थलगत रूपमै पुगी हस्तान्तरण गरिएको छ। यस अघि पनि आगलागी लगतै ती चार परिवारलाई जिल्ला…

काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको छ । यस्तै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका पत्रकार दमन राइलाई प्रदान गरिएको छ ।…

  • महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

    महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

    गुलरिया । मृगौला प्रत्यारोपण गराइरहनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य प्रेम स्याङतानको उपचारका लागि नेपाल पत्रकार महासंघ केन्द्रको पहलमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। महासंघ जापान शाखाबाट प्राप्त २,०५,५३०/– र कुवेत शाखाबाट प्राप्त २५,५००/– गरी जम्मा २,३१,०३०/– (दुई...

  • आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

    आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई...

  • जनतालाई  महसुस हुने काम गर्न मुख्यमन्त्री चौधरीको निर्देशन

    जनतालाई महसुस हुने काम गर्न मुख्यमन्त्री चौधरीको निर्देशन

    दाङ,२० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वित्तीय र भौतिक प्रगतिको प्रतिसत मात्रै हिसाव गरेर नवस्न सरकारी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । उहाले कर्मचारी र कार्यालय भौतिक र वित्तीय प्रगतिमा मात्रै केन्द्रीत हुन नहुने भन्दै कागजी प्रगति...

  • कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

    कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यह कृष्णचन्द्र नेपाली पोखरेल...

  • अपराधहरुको सफल अनुसन्धान गर्न गराउन बर्दिया प्रहरी प्रमुखको निर्देशन

    अपराधहरुको सफल अनुसन्धान गर्न गराउन बर्दिया प्रहरी प्रमुखको निर्देशन

    गुलरिया । बर्दियाका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक सुधिर राज शाहीले शान्ति सुरक्षा,अमनचैन कायम गर्दै अपराधहरुको सफल अनुसन्धान गर्न गराउन मातहत प्रहरी ईकाई प्रमुख हरुलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा मंगलबार आयोजित कसूरको अनुसन्धान र अभियोजन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा...