April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार
Trending

Author: लुम्बिनी पत्र

शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

शिक्षामा क्रान्ति ल्याउँदै बार बर्दिया नगरपालिका 

बार बर्दिया ।  बार बर्दिया नगरपालिकाले शिक्षामा एकतिहाइ बजेट विनियोजन गरेको  छ ।  थारू समुदायको बाहुल्य रहेको नगरपालिकाको साक्षरता दर अहिले ९६.४१ प्रतिशत पुगेको छ । संघीय सरकारले शिक्षामा लगानी घटाइरहेका वेला यो नगरपालिकाले आफ्नो बजेटको एकतिहाइ अर्थात् ३३ प्रतिशतसम्म विनियोजन गरेको छ । चालू आवमा भने घटाएर २३ प्रतिशत छुट्याएको छ । यसै वर्ष संघले शिक्षामा ११ प्रतिशत…

पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

पत्रकार महासंघ लुम्बिनी प्रदेशले ९ सय बढी पत्रकारको दुर्घटना बीमा गर्यो

बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना विमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरुका लागि शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय विमा…

  • बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

    बर्दिया । बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ । मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी...

  • पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

    पोखरेलको अध्यक्षतामा कर्मचारी युनियनको नयाँ कार्य समिति च

    काठमाडौं । नेपाल निजामती कर्मचारी यूनियनको ८औं महाधिवेशनबाट  गोपालप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा उतम कटुवाल, खूल्ला उपाध्यक्षमा यज्ञ वहादुर ओली, १नं. प्रदेश अध्यक्ष - मान बहादुर वन, मधेश प्रदेश अध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेश...

  • लागू औषध र पेस्तोल सहित मानिस पक्राउ

    लागू औषध र पेस्तोल सहित मानिस पक्राउ

    खजुरा । बाँके प्रहरीले लागू औषध र पेस्तोल सहित ३ जना जनालाई पक्राउ आवश्यक अनुसन्धान अघि बढाएको छ । २२ गते अन्दाजी १९:२५ बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा. वडा न १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाले आफ्नै घरमा...

  • सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

    सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

    गुलरिया ।  सशस्त्र प्रहरी बल नेपाल न ३१ गण हे.क्वा. बर्दिया र  गण मातहत युनिटहरुबाट खटी गएको गस्ती टोलिले ९७हजार ७सय ५० बराबरका बिभिन्न सामानहरु बरामद गरेको छ।  गएको २४ घन्टामा बर्दिया जिल्लाका विभिन्न नाकाबाट अबैध रुपमा भन्सार छली भारतबाट...

  • कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

    कोभिड देखिएपछि नेपाल प्रवेशमा रोक

    गुलरिया  । भारत बहराईच जिल्ला मिपुरुवाबाट जि.बर्दिया गु.न.पा.- आशापुरमा बिवाहमा सहभागी हुन  भारतिय बलेरो गाडीमा सवार ९ जना भारतिय नागरिकलाई सीमामा रहेको हेल्थ डेक्समा गुलरिया नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन चेक गरे ।  एन्टिजेन चेक गर्दा  गाडीमा सवार बर्ष २५ का...

  • खाद्य वितरक चालकको काम गर्दै आएका नेपाली युवाको मृत्यु

    खाद्य वितरक चालकको काम गर्दै आएका नेपाली युवाको मृत्यु

    गुलरिया । युरोपस्थित विकसित देश माल्टाको  मार्साको एल्डो मोरो सडकमा  बुधबार बिहान ट्रकले ल्याम्पपोस्टमा तोडफोड गरी स्क्र्याप मेटलको लोड ट्राफिकको विपरित लेनहरूमा खसालेपछि खाद्य वितरक चालकको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीहरूले "भयानक" दृश्य वर्णन गरे र उनीहरूले कसरी आफ्नो ज्यानको लागि...

  • जुवा खेलिरहेको अवस्थामा  मधुवनबाट ६ जना पक्राउ

    जुवा खेलिरहेको अवस्थामा मधुवनबाट ६ जना पक्राउ

    मधुवन। फागुन ३ गते राती २३:०० बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका -०९ बेलटाँरी गाँउमा केही मानिसहरुले जुवा तास खेलीरहेका छन् भन्ने विषेश सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा प्रहरी टोली खटिई गई खानतलासी गर्यो ।...