अनुचित लेनदेन गरेको आरोपमा प्रहरीद्वारा दुई पुरुष र पाँच महिला गरी सात जना पक्राउ
गुलरिया। अनुचित लेनदेन गरेको आरोपमा प्रहरीले दुई पुरुष र पाँच महिला गरी सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका– १५ बिपीचोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत,...
