June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

गुलरिया। मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि घरधनीले थाहा पाएका थिए । छिमेकीहरूसहित घरधनी जब गोठमा पुगे,‘भैंसी घाइते अवस्थामा थियो, बाघ भने…

परराष्ट्र मन्त्री राणा र भारतका प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा शिष्टाचार भेट

परराष्ट्र मन्त्री राणा र भारतका प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा शिष्टाचार भेट

नयाँ दिल्ली । परराष्ट्र मन्त्री डा. आरजु राणा देउबाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गर्नु भएको छ। भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने परराष्ट्र मन्त्री राणाले…

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच शनिबार भेटघाट कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्तामा सरकारका कामका विषयमा कुराकानी भएको छ। आफूहरु बीच केही जानकारी...

  • उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरु सम्मानित

    देउखुरी। आ व २०८०।०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेका कार्यालय प्रमुख सहित कार्यालयहरुलाइ  वन मंत्रालय लुम्बिनी प्रदेशले कदर पत्रले सम्मान गरेको छ। वन निर्देशनालय तथा अन्तर्गतका कार्यालयहरुको कार्यक्रम व्यवस्थापन, अनुगमन र समग्र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उल्लेख्य भुमिका निर्वाहका लागी वन निर्देशक...

  • संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    संस्थाको ४ करोड बढीको घरजग्गा श्रीमतीका नाममा पास

    नेपालगञ्ज । सोसियल अवेरनेस फर एजुकेसनल (सेफ)नेपालका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६ एकतानगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कठ्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुईतले पक्की घर श्रीमती रिना बादीका नाममा पास गरिदिएको खुलेको...

  • गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुणस्तरहीन स्यानिटाइजरको भुक्तानी दिनु नपर्ने

    गुलरिया । ‘मेडी प्वाइन्ट’ नामक संस्थाले आपूर्ति गरेको ‘स्यानिटाइजर’ गुणस्तरहीन रहेको भन्दै निर्वाचन आयोगले भुक्तानी दिन अस्वीकार गरेको मुद्दामा नेपाल मध्यस्थता परिषद्ले आयोगको पक्षमा फैसला गरेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा आयोगले कोभिड–१९ को सङ्क्रमणबाट...