May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

ठाकुरबाबा। संविधान दिवस(राष्ट्रिय दिवस) २०८१ तथा राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न रचनात्मक कार्यक्रम गरी एक समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ । कार्यक्रम ठाकुरबाबा नगरपालिका प्रमुख श्री तिलकाराम लम्सालको अध्यक्षता, जिल्ला समन्वय समितिका सभापति  सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यता, उप प्रमुख  बिना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सरोकारवाला…

आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पु¥याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताउनु भएको छ। एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारको प्राथमिकता…

  • प्रदेश संरचना र समावेशीता हटाउन सकिदैन् : देउवा

    प्रदेश संरचना र समावेशीता हटाउन सकिदैन् : देउवा

    गुलरिया । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताउनु भएको छ। कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना...

  • उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

    उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

    गुलरिया । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम...

  • ५.५५० ग्राम लागू औषध सहित दुई पक्राउ

    ५.५५० ग्राम लागू औषध सहित दुई पक्राउ

    बर्दिया । सशस्त्र प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं २ फुटाहा इलाकामा आज भारतबाट नेपाल तर्फ आउदै गरेका दुई व्यक्तिलाई अन्दाजी ५.५५० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी...

  • हरेक समय जनताको सेवामा खटिएका छौं :  प्रजिअ शर्मा

    हरेक समय जनताको सेवामा खटिएका छौं : प्रजिअ शर्मा

    गुलरिया। बर्दिया जिल्लाको प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्हालिरहेकी रहनु भएको छ। प्रमुख जिल्ला अधिकारीका रूपमा महिलाले नेतृत्व गरेका बर्दिया लगायतका आठ जिल्लाले तुलनात्मक हिसाबमा उल्लेख्य प्रगति पनि गरेका छन्। हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी...

  • प्रदेशसभा सदस्य कारागार चलान

    प्रदेशसभा सदस्य कारागार चलान

    गुलरिया । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ । रुकुमपूर्व १ (२) बाट निर्वाचित सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान हुनु भएको छ । हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व...