May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

राई दम्पतीको जग्गा धितोमा राखी बैंकबाट ६३ लाख रुपैयाँ निकालेर दलाल फरार

राई दम्पतीको जग्गा धितोमा राखी बैंकबाट ६३ लाख रुपैयाँ निकालेर दलाल फरार

गुलरिया। मोरङको बेलबारी नगरपालिका–४ का तिलकसिंह राई र आइतरानी राई छोरालाई विदेश पठाउन लिएको ऋणले बिचल्लीमा परेका छन् । ऋण लिएको पैसा तिर्न नसक्दा दम्पतीको नाममा रहेको ३ कट्ठा ७ धुर जग्गा दलालको हातमा पुगेको छ । विदेश जान खोजेका छोरा विकास पनि पैसा अभावमा गाउँमै रोकिएका छन् । विकास युरोपेली मुलकु जान खोजेका थिए…

तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

गुलरिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ। संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७ जनाको बनाइएको छ । यस अघिको विधानको अनुसार ९५ जना केन्द्रीय सदस्य हुने व्यवस्था थियो…

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । उहाँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट...

  • कार्तिक १० गते एकैदिन पालिका अधिवेशन  गर्दै बर्दिया कांग्रेस

    कार्तिक १० गते एकैदिन पालिका अधिवेशन गर्दै बर्दिया कांग्रेस

    गुलरिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले २०८१ कार्तिक ७ गते भित्रमा सम्पूर्ण विधि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता नविकरण गरी अनिवार्य रुपले जिल्ला कार्यालयमा पठाई सक्न निर्देशन दिएको छ। आज बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन हुन नसकेका गाउँ तथा नगरपालिका कार्यसमितिले...

  • उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

    उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

    गुलरिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनले बर्दियामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । संघमा देवेन्द्रराज पाण्डे अध्यक्षमा, ईन्द्र कुमार श्रेष्ठ प्रथम उपाध्यक्षमा, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्षमा, बिष्णु कुमार सुनार तृतीय उपाध्यक्षमा, मोहित पौडेल महा‐सचिवमा, श्रीकृष्ण थारु...

  • शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान

    शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान

    गुलरिया। बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ। बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सशक्त बालिका परियोजनाद्वारा गुलरिया नगरपालिकाका ४६ वटा सामुदायिक...