प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम
गुलरिया । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास (ECCD) शिक्षकहरूको ६ दिने क्षमता विकास तालिम गुलरियामा सुरु भएको छ। तालिमको उद्घाटन सत्रमा बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको...
