May 6, 2026, Wednesday
२३ बैशाख २०८३, बुधबार
Trending

Author: लुम्बिनीपत्र दैनिक

‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

अर्घाखाँची। लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गरेका हुन्। सामाजिक विकास मन्त्रालयको आयोजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। पूर्व विद्यार्थीको तर्फबाट मुख्यमन्त्री आचार्यले बुवाआमाको स्मृतिमा एक लाख…

चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

चितुवाको आक्रमणमा अढाई वर्षीय बालकको ज्यान गयो

धर्मबस्ती। बर्दियाको मधुवन नगरपालिका वडा नं. ९, भाट चोकमा शनिवार राति घरको आँगनमा खेलिरहेका अढाई वर्षीय बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको छ। आक्रमणबाट राप्तीसोनारी गाउँपालिका ५ निवासी रिहान चलाउनेको मृत्यु भएको हो। रिहानकी आमा रचना चलाउने सानीआमाको घरमा रहेका थिए। चितुवाले बालकको घाँटी र टाउकोको पछाडिको भागमा आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ।साँझ करिब…

  • सपना जस्ताे दर्दनाक घटना

    सपना जस्ताे दर्दनाक घटना

    जीत राम चौधरी मधुवन । खाना खाएर टिभी हेर्दै थिएँ ८:०० बजेकाे समाचार शुरु भएकाे केही मिनेट मात्रै हुँदै थियाे । छिमेकी मनाेज बाहिरबाट गुहार माग्दै "अंकल अंकल भर्खरै घरबाट मेराे भान्जा (२ वर्षे बालक) हराए ।" हामी आत्तिँदै हातमा...

  • लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    लस एञ्जलसमा डढेलोमा २५ जनाको मृत्यु, १९ हजार बासिन्दा विस्थापित

    गुलरिया। अमेरिकाको लस एन्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको लस एन्जलसकोकास्टेइक ताल नजिकैको पहाडी क्षेत्रको जङ्गलको डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा...

  • स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा

    मधुवन । बर्दियाको मधुवन नगरपालिका, वडा नं. २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । आफूजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको सविना थारुले गुनासो गरिन्। “गत कार्तिकमा पाँच कट्टाको...

  • कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    कृषि विकास बैंक ५८ वर्ष पुग्यो

    गुलरिया। कृषि विकास बैंकले स्थापनाको ५८ वर्ष पुरा गरेको छ। आज बैंकले आज विषेश समारोहका साथ ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंक परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै...

  • बर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना

    बर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना

    गुलरिया। जिल्ला प्रशासन कार्यालय वर्दियामा सुरक्षित आप्रवासन केन्द्र (सहायता कक्ष) स्थापना भएको छ । वैदेशिक रोजगारका लागि जाने जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन आउने सेवाग्राहीलाई लक्षित गरी वैदेशिक रोजगार सम्वन्धि आवश्यक सुचना, जानकारी परामर्श, सम्भाव्य ठगी र जोखिम तथा त्यसको...